विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी कांग्रेसमा प्रवेश
कपिलवस्तु - कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
महाराजगज नगरपालिका इकाइ समितिले विहिवार राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।
यसरी पार्टीमा प्रवेश गर्नेमा राष्ट्रिय जनता पार्टी नेपाल, संघिय समाजवादी फोरम, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता छन् ।
नव प्रवेशी कार्यकर्तालाई पुर्व सिंचाई राज्य मन्त्री एवं पार्टी सभापति सुरेन्द्र राज आर्चायले टिकाई लगाइ सदस्यता प्रदान गरे ।
राजपाका जिल्ला नेता एवं महाराजगजं नगरपालिका मेयर पदका उमेद्धार गगेशनाथ तिवारी, वडा नं नं १० वडा अभ्यक्ष जगदिश तिवारी,अर्का वडा अध्यक्ष शैले्रन्द्र कुमार चौवे ,राजपा केन्द्रिय सदस्य शुशिल पुरी, श्याम शुन्दर चौधरी, जिल्ला नेता भागिरथ तिवारी संघिय समाजवादी फोरका जिल्ला नेता सचिदानन्द पाण्डेय, नन्दकिशोर यादव, एमालेका रामविदेश लोलिया, माओवादी केन्द्रका अब्दुल अजिज लगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण