ओली पक्षीय केन्द्रीय कमिटीको बैठक सोमबार
शनिबार, २३ साउन २०७८, २२ : ०१
नेकपा एमालेको केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सारिएको छ । आइतबारका लागि बोलाइएको बैठक सोमबारका लागि सारिएको हो ।
सोमबार नै स्थायी कमिटी बैठक पनि बस्नेछ । आन्तरिक गृहकार्य गर्नका लागि बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण