न्यूरोड गेटमा गाडीबाट हाम्फालेर थुनुवा फरार
शुक्रबार, २९ साउन २०७८, २० : १४
प्रहरीको नियन्त्रणमा रहेका थुनुवा काठमाडौंको न्युरोड गेटबाट भागेका छन् । जबर्जस्ती करणी मुद्दामा महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा रहेका निर्मल परियार भागेका हुन् ।
पीसीआर परीक्षण गराउन वीर अस्पतालमा लैजाँदै गर्दौ न्युरोड गेटमा गाडीबाट हामफालेर उनी भागेका हुन् । परियार स्याङ्जाका हुन् । फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण