शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, ०६ भदौ २०७८, ११ : ०५
आइतबार, ०६ भदौ २०७८

आज आइतबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ ५९ पैसा र बिक्री दर १३९ रुपैयाँ २९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६० पैसा र बिक्री दर १६२ रुपैयाँ ४२ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ४२ पैसा र बिक्री दर १३० रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिद दर ८४ रुपैयाँ ५६ पैसा र बिक्री दर ८४ रुपैयाँ ९९ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९२ पैसा र बिक्री दर ९२ रुपैयाँ २९ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८३ पैसा र बिक्री दर १० रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ युआन आज एकको खरिद दर १८ रुपैयाँ २७ पैसा र बिक्री दर १८ रुपैयाँ ३६ पैसा रहेको छ । 
यता साउदी अरेबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ६६ र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ११ पैसा र बिक्री दर ३२ रुपैयाँ २७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप