कमल थापाले ६ जनालाई गरे केन्द्रीय सदस्यमा मनोनयन
शुक्रबार, २८ वैशाख २०८१, १७ : ०३
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजन चौलागाई (काठमाडौ) लाई केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुखमा नियुक्त गरेका छन् ।
त्यसैगरी अध्यक्ष थापाले भक्तबहादुर के.सी. (काठमाडांै) लाई केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखमा मनोनित गरेका छन् । उद्धव मिश्र (नुवाकोट), पुष्पा खरेल भट्ट (काठमाडौ), गंगाप्रसाद शर्मा (काठमाडांै) र अरुणकुमार बस्नेत (ललितपुर) लाई केन्द्रीय सदस्य पदमा अध्यक्ष थापाले मनोनयन गरेको महामन्त्री भास्कर भद्राले विज्ञप्तिमार्फत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण