अर्घाखाँचीमा ८ वर्षपछि फरार अभियुक्त पक्राउ
सोमबार, ०७ भदौ २०७८, १७ : ४३
अर्घाखाँचीमा एक फरार अभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् । सोमबार जिल्लाको (साविक डिभर्ना गाविस–१) सन्धिखर्क नगरपालिका–११ का तेजबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
कुँवरलाई जिल्ला अदालतले २०७० साल बैशाख १६ गते बहुविवाह मुद्दामा कैद सजायको फैसला सुनाएको थियो । सोही समयदेखि हालसम्म फरार कुँवरलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा सोमवार पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण