सुनको मूल्य घट्यो
बुधबार, ०९ भदौ २०७८, ११ : ०९
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा झरेको हो भने चाँदी १० रुपैयाँले बढेर एक हजार २१० रुपैयाँमा उक्लिएको हो ।
महासंघका अनुसार यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घटेर मंगलबार ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण