कार्यकर्ताले गरिन् ओलीलाई मंचमा नै ‘किस’, भिडियो बन्यो भाइरल
शनिबार, १० असार २०७४, १५ : १९
काठमाडौं–एमाले अध्यक्ष केपी ओलीलाई चुनावी प्रचार अभियानका क्रममा मंचमै एक महिलाले ‘किस’ गरेकी छिन् ।
निकै छोटो यो भिडियो अहिले सोसल मिडियामा भाइरल भएको छ । ओलीलाई किस गर्ने महिला को हुन ? यो चाहीँ खुलेको छैन । भिडियो भने झापा विर्तामोड भएको बताइएको छ ।
यस वारे ओलीको सचिवालयबाट कुनै प्रतिक्रिया आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो
-
डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण