वीरेन्द्रनगरमा गाडी दुर्घटना हुँदा ९ जना घाइते
बुधबार, ३० भदौ २०७८, १० : ००
बुधवार बिहान वीरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्खेत–जुम्ला जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार वीरेन्द्रनगरको रेडियो नेपाल चोकमा अनियन्त्रित भए दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइतेहरुको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण