एसियाको उत्कृष्ट १५ मा भैरव टेक्नोलोजी
बुधबार, १३ असोज २०७८, ११ : ५०
नेपालको भैरव टेक्नोलोजी विश्वका उत्कृष्ट २५० म्यानेज्ड सेक्यूरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी)मध्ये १५१औं स्थानमा अटाएको छ । यस्तै, कम्पनी एसियातर्फ उत्कृष्ट १५ मा अटाएको छ ।सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापना कालदेखि नै राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरुलाई उत्कृष्ट साईबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको छ ।
टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको सेक्युरिटी अपरेशन सेन्टरको साईबर थे्रट मनिटरिङ सिस्टमद्वारा कम्पनीहरुलाई सुरक्षा प्रदान गर्छ । यस्तै, २४ सै घण्टा ग्राहक कम्पनीहरुलाई उच्चस्तरीय साईबर सुरक्षा दिने काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण