तस्बिरमा हेर्नुस् एमाले महाधिवेशनको चहलपहल
शुक्रबार, १५ असोज २०७८, ११ : ३९
नेकपा एमालेको तीन दिने पहिलो विधान महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू गोदावरी पुग्ने क्रम जारी छ । बिहान ९ बजेदेखि ११ बजेसम्म सम्मेलनस्थलमै खानाको व्यवस्था गरिएको छ । कोरोना महामारीलाई वेवास्ता गर्दै एमालेका करिब ६ हजार प्रतिनिधि सम्मेलनस्थलमा सहभागी हुँदैछन् । विधान महाधिवेशनको चहलपहलबारे रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्बिरमा हेर्नुस् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण