काठमाडौंबाट ६ जना जुवाडे पक्राउ
बुधबार, १७ कात्तिक २०७८, १६ : ३८
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित ढुङ्गेधाराबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय विशाल भट्टसहित ६ जना छन् ।
काँडाघारीबाट खटिएको टोलीले मंगलबार राति ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले जुवा खालबाट १ लाख ३३ हजार नगद र २ बुक तास बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण