सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

दीपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेँसीशहर नगरपालिका–३ बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६ हजार ५४० सहित १७ जनालाई पक्राउ...