शेखर कोइरालानिकट पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित
बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ०७
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मोरङ क्षेत्र नम्बर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा लज्जास्पद रुपमा पराजित भएका हुन् । उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन् । कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन् ।
आज बिहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २० औँ नम्बरमा पुगेर पराजित भएका हुन् । आफ्नै जिल्लाबाट आफ्ना प्रचार अभियान्तनै पराजित भएपछि शेखरलाई ठूलो घाटा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण