राशिको नयाँ गीत ‘परानी’ सार्वजनिक
आइतबार, १२ मङ्सिर २०७८, १० : ५३
गायिका राशि रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक भएको छ । गायिका राशिलाई गायनमा गायक राजेश भण्डारीले दिएका छन् । केशव पौडेलको शब्द र राजेशकै संगति रहेको गीतमा एम थापाको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा कलाकार शिशिर पौडेल र रुविना अधिकारीको अभिनय देख्न सकिन्छ । शिशिर र रुविना, भिडियोमा प्रेम जोडीको रुपमा देखिएका छन् । शम्भु चालिसेको छायाङ्कन, राजेशकुमारको सम्पादन रहेको भिडियोमा निर्देशन तथा कोरियोग्राफी चित्र मास्की मगरले गरेका हुन् ।
गायिका राशिले यसअघि थुप्रै गीत बाहिर ल्याएकी छन् । यसपटक ‘परानी’ गीतबाट ठुलै चर्चा पाउने आस आफुले गरेको राशिले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण