‘कहाँ जाने हो कहाँ’ मा पूजा र आकाशको रोमान्स
सोमबार, १३ मङ्सिर २०७८, १६ : ४७
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी म्युजिक भिडियोमा दर्शकले रुचाएका छन् । यहि जोडीको अभिनय रहेको गीत ‘कहाँ जाने हो कहाँ’ को भिडियो सार्वजनिक भएको छ । मेलिना राई र प्रवीण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा आकाश र पूजाबीच अन्तर्रजायित प्रेम देखाउन खोजिएको छ । भिडियोमा शिलन लम्सालको सम्पादन,उत्सव दाहालकोे छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण