जिग्रीको गीतमा धुर्मुस–सुन्तलीको अभिनय
मङ्गलबार, १४ मङ्सिर २०७८, १८ : ४७
सानोपर्दाको लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वर रहेको गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक गरिएको छ । दाजु सिताराम कट्टेल (धुर्मुस) र भाउजु कुञ्जना घिमिरे (सुन्तली’ विवाह बन्धनमा बाँधिएको १४ बर्ष पुगेको उपलक्ष्यको अवसर पारेर गीत सार्वजनिक गरिएको छ ।
गीत गायनमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।
भिडियोमा सिताराम र कुञ्जनाकै अभिनय रहेको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन् । भिडियोमा प्रेमकथा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण