पूजा र प्रदीपको ‘जुलेबी’ सार्वजनिक
बुधबार, १५ मङ्सिर २०७८, १७ : १७
अभिनेत्री पूजा शर्मा र मोडेल प्रदीप लामा अभिनित गीत ‘जुलेबी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएको भिडियोमा पूजा र प्रदीपको रोमान्स सुहाउँदो छ ।
अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर थापा ‘स्माइल’को शब्द रहेको गीतमा गणेश शाहीकोे संगीत छ । भिडियोेको कोेरियोेग्राफी तथा निर्देशन समेत प्रदीप लामाले नै गरेका हुन् । सुशान प्रजापतिकोे छायाङ्कन, कृष्ण भण्डारीकोे सम्पादन भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण