रचना र रञ्जनले ल्याए ‘चोखो माया’
आइतबार, १९ मङ्सिर २०७८, १७ : ३३
गायिका रचना रिमाल र गायक रञ्जन राईको युगल स्वर रहेको गीत ‘चोखो माया’ सार्वजनिक भएको छ । रवि मल्लको शब्द र नविन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ ।
युवायुवती बीचको प्रेम र आकर्षणमा गीतको भिडियो निर्माण भएको छ । भिडियोमा पूर्ण लम्साल र विष्णु मिश्रको अभिनय देख्न सकिन्छ । भिडियोमा शैलेस घलेको छायाङ्कन, बिष्णु खड्काको सम्पादन छ । भिडियोको निर्देशक विक्की पुलामीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण