‘फुल्यो असारे’ गीतका गायक रविनले कसे सपनासँग लगनगाँठो
सोमबार, २० मङ्सिर २०७८, १० : ४४
गायक रविन लामिछाने विवाह बन्धनमा बाँधिएका छन् । गोरखा स्थायी घर भएका रविनले बुटवल निवासी सपना ढकालसँग आइतबार लगनगाँठो कसेका हुन् ।
सपना र रविनले केही समयदेखिको प्रेम विवाहमा परिणत गरेका हुन् । सपना विगत ४ वर्षदेखि जर्मन बस्दै आएकी छन् भने रविनलाई दोहोरीका प्रखर गायक हुन् ।
‘फुल्यो असारे’,‘झल्लुराम’,‘हुने वाली बुहारी’ लगायत थुप्रै गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण