काँग्रेस महाधिवेशनको तयारी पुरा, १५ तस्बिरमा हेरौं
बिहीबार, २३ मङ्सिर २०७८, २१ : ५२
नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीका अनुसार १४ औँ महाधिवेशनको लागि उद्घाटन, मञ्च व्यवस्थापन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको हो ।
भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा भैरहेको अन्तिम तयारीका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण