काँग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंहद्वारा चुनावी अवधारणापत्र सार्वजनिक
शनिबार, २५ मङ्सिर २०७८, १३ : ५१
नेपाली काँग्रेसको नेता प्रकाशमान सिंहले शनिबार पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणासहित अवधारणापत्र सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।
पौडेल समूहमा साझा उम्मेदवारको तय हुन नसकेपछि प्रकाशमानले सो समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनको टीमबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत
-
कहिले होला सुदूरपश्चिम सरकारकाे बजेट पारित ?
-
६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह
-
महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
-
जनकपुर उच्च अदालतमा दुई वर्ष पुराना मुद्दाको संख्या शून्य
-
प्रधानमन्त्री कार्यालय ‘ब्याक’, विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण