अन्जु पन्तको ‘किन दुख्छ मुटु’ सार्वजनिक
बुधबार, २९ मङ्सिर २०७८, १० : ५२
लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । हरि आचार्यको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।
गीतको म्युजिक भिडियामा माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्कीसँगै गीतकार आचार्यको पनि अभिनय देख्न सकिन्छ । धन र माया तुलना गरिएको गीतको भिडियो फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । मदन कस्यपको छायाङ्कन रहेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण