रामहरि र निरोजको ‘दोधारे’ सार्वजनिक
बुधबार, २९ मङ्सिर २०७८, १३ : ५०
फिल्म निर्देशक तथा अभिनेता माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक भएको छ । रामहरि खड्काको शब्द, निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीतमा माओत्सेलाई अभिनयमा रामहरि खड्का, विवेक गुरुङ, क्रिष्टी गुरुङ र सुर्य सुनुवारको अभिनय छ ।
पोखराको सुन्दर स्थल माछापुच्छ्रेको काखमा रहेको पुम्दी भुम्दीकोटमा छायाङ्कन गरिएको भिडियो प्रकाश गुरुङले छायाँकन गरेका हुन् । भिडियोमा प्रकाश गुरुङको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोलाई रोनिस एण्ड ड्याड अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण