उपसभापतिको २३०० मतगणना सकियो, धनराजको सर्वाधिक मत
बुधबार, २९ मङ्सिर २०७८, २२ : ००
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको उपसभापतितर्फको जारी मतगणनामा धनराज गुरुङले सर्वाधिक मत पाएर अग्रता बनाइरहेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा २३०० सय मत गन्दा उपसभापतिका उम्मेदवार धनराज गुरुङले ९६० मत पाएका छन् भने डा चन्द्र भण्डारीले ८७०, पूर्णबहादुर खड्काले ८४०, मत तथा विजयकुमार गच्छदारले ६६० मत पाएका छन् । अन्य उम्मेदवारले पाएको मतको विवरण प्राप्त हुन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण