पाल्मुले ल्याइन् गीत ‘दार ठेकीको’
शुक्रबार, ०२ पुस २०७८, १५ : २२
गायिका पाल्मु शेर्पाले ‘दार ठेकीको’ बोल रहेको गीत सार्वजनिक गरेकी छन् । जीवन बोम्जनको शब्द, अमृत लामाको संगीत रहेको गीतमा गायिका शेर्पालाई स्वरमा प्रदीप लामाले साथ दिएका छन् ।
गीतको भिडियो पनि बनेको छ । जसको छायाङ्कन सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भएको छ । प्रकाश वाइबाको निर्देशन रहेको भिडियोमा राज किङ वाइबा कोरियोग्राफी छ । भिडियोमा छोङ्गपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाको अभिनय देख्न सकिन्छ ।
भिडियोको रोशन क्युबाको सम्पादन तथा निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण