मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पिछडिएका क्षेत्रबाट खुला केन्द्रीय सदस्यमा देउवा पक्षका सिंह विजयी

शनिबार, ०३ पुस २०७८, १० : ४४
शनिबार, ०३ पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । सोही पदका अर्का प्रत्यासी दीपकजंग शाहले भने २०५६ मत ल्याएका छन् ।

आइतबार भएको निर्वाचनको मतगणना अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप