आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

केकी अभिनित ‘रेडी भएर बस्नु’ सार्वजनिक

शनिबार, ०३ पुस २०७८, १० : ५६
शनिबार, ०३ पुस २०७८

तारा श्रृषमगर र आरके श्रेष्ठको स्वर रहेको गीत ‘रेडी भएर बस्नु’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाकोे शब्द तथा राजनराज सिवाकोटीकोे संगीत छ ।  गीतको भिडियोेमा युवा र युवती बीचकोे रोेमान्टिक पल देखाउने कोसिस गरिएको छ । जसमा केकी अधिकारी र विजु पार्कीले  अभिनय गरेका छन् ।

विधान कार्कीको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपकमान सिंहको कोरियोेग्राफी, उत्सव दाहालको छायांकन छ ।  केकीको शुक्रबार परेको जन्मदिनको अवसर पारेर गीत गीत सार्वजनिक गरिएकोे हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप