आज कुन–कुन विदेशी मुद्राको विनिमयदर कति ?
सोमबार, १२ पुस २०७८, ०८ : ०१
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ५३ पैसा र बिक्री दर १३६ रुपैयाँ २१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३० पैसा र बिक्री दर १६१ रुपैयाँ १० पैसा कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
-
नेपाली साहित्य नारीरत्न : गीताकेशरी
-
कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाका चालक सुवेदीको शव ९ दिनपछि भेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण