महिलाको कथामा सिरियल ‘नारीको भाग्य’
आइतबार, २५ पुस २०७८, ०९ : २३
फिल्म निर्देशक बाबु बलामीले नयाँ टेलिसिरियल ‘नारीको भाग्य’ निर्माण गरेका छन् । गत शुक्रबारबाट हरेक शुक्रबार साँझ ओएसआर मुभिजको युट्युवबाट प्रसारण सुरु भएको सिरियलमा उत्तम केसी, संगम भण्डारी, पवन केसी, सिमरन पौडेल, पुष्कर राउन, देव महर्जन, मेघ पहाडी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
दिवस गुरुङको छायांकन रहेको सिरियलमा रामेश्वर जिरेलले सम्पादन, सन्तोष प्रगाढको संगीत छ । पवन केसीको लेखन रहेको श्रृंखला सीता बलामी तथा सिवानी बलामीले मिलेर बनाएका हुन् । सिरियलले महिलाको बिषयबस्तु समेट्दै नारी चेतनाको आवाज उठाउने निर्माण युनिटले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण