सार्वजनिक सम्पत्ति दुरुपयोगविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु)
आइतबार, २५ पुस २०७८, १७ : ५५
नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट बनाउन बतास समूहलाई दिने निर्णयलगायत सार्वजनिक सम्पत्ति दुरुपयोग विरुद्ध नेकपा एकीकृत समाजवादी निकट युवासंघले आइतबार राजधानीमा प्रदर्शन गरेको छ ।
माइतीघरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले सार्वजनिक सम्पत्ति दुरुपयोग रोक्न खबरदारी गरेका थिए । सो क्रममा बोल्दै युवासंघकी इन्चार्ज तथा पोलिटब्युरो सदस्य, दिलकुमारी पन्तले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेविरुद्ध निरन्तर संघर्ष गर्ने बताइन् ।
उनले सार्वजनिक सम्पत्ति दुरुपयोग गर्नेमाथि पर्यटनमन्त्री प्रेम आलेले थालेको अभियानमा आफूहरुले पूर्ण साथ दिएर अघि बढ्ने पनि बताइन् । केपी ओली नेतृत्वको सरकारका पालामा भएका गलत सम्झौताहरूलाई यो सरकारले खारेज गर्नुपर्ने समेत उनले बताइन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण