इण्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित
बुधबार, २८ पुस २०७८, २१ : ३४
कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यसैक्रममा इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको काठमाडौंमा तय भएको कार्यक्रम पनि स्थगित बनेको छ ।
उनको पुस ३० मा हायात रिजेन्सी र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) को कार्यक्रम स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचनाअनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण