भारतीय गायक अनुग्रहले गाए नेपाली गीत
आइतबार, ०२ माघ २०७८, १२ : ३४
भारतका चर्चित गायक अनुग्रह बिष्टले ‘नशा’ बोलको नेपाली गीत गाएका छन् । शान भुसालको शब्द तथा संगीत रहेको गीत अनुग्रहले मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको हो । गीत भिडियो सहित सार्वजनिक भएको हो । अमेरिकाको डलासमा छायांकन भएको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ ।
लुसेन्ट फिल्मस्को ब्यानरमा निर्मित भिडियोका निर्देशक छायांकन तथा सम्पादन विकास बराईली हुन् । भिडियोमा एक युवकको आगमनले श्रीमान् श्रीमतीको जीवनमा आउँने उतार चढाप देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण