राज सिग्देलले ल्याए ‘उस्को याद’
बुधबार, १२ माघ २०७८, १४ : ४३
गायक राज सिग्देलको स्वर रहेको नयाँ गीत ‘उस्को याद’ सार्वजनिक भएको छ । विनम खत्रीका शब्द रहेको गीतमा मनराज गुरुङको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको छ ।
लामो समयदेखि प्रेममा रहेको जोडीको ब्रेकअप र प्रेममा आएको उतारचढावपछि प्रेमीले याद गरेको बिलौना भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा अनु मगर, योकृस सुवेदी, राम (लक्की) खत्री र शिवा सुवेदी ‘गल्कोटे साइलो’को अभिनय देख्न सकिन्छ ।
मनराज प्ल्हेमे गुरुङको निर्देशन रहेको भिडियो जापानका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो । जसको छायांकन तथा सम्पाद विनम खत्रीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण