गजलमा ‘तिम्रो याद’
बिहीबार, १३ माघ २०७८, १२ : १२
कोरोना महामारीमा पनि गीत संगीतको रिलिज रोकिएको छैन । यसै क्रममा नयाँ गजल ‘तिम्रो याद...’ सार्वजनिक भएको छ । गायक सानु बाबु महर्जनको स्वर रहेको गीतमा जुगल डंगोलले संगीत दिएका छन् ।
डब्बु क्षत्रीको शब्द रहेको गजलमा प्रेमीको प्रेमीकाको बिषयमा ब्यक्त गरेको प्रेम छ । म्युजिक भिडियो पनि क्षेत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् ।
गजलको भिडियोमा निश्चल बिक्रम पौडेल र सृष्टी कडरीयाको अभिनय छ । मिलन शंकरको छायांकन रहेको भिडियामा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘बिपिन को रंग संयोजन रहेको छ । भिडियो पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण