गोरखामा नारायणकाजी सहभागि बैठकस्थल नजिकै ‘प्रेसर कुकर बम’ विष्फोट
बिहीबार, ३० कात्तिक २०७४, १६ : ३१
गोरखा– गोरखा–२ बाट प्रतिनिधिसभा तर्फका उम्मेद्वार नारायणकाजी श्रेष्ठ सहभागी बैठक स्थल नजिकै बम विष्फोट भएको छ ।
बम विष्फोटका कारण बाम गठबन्धनको प्रचारमा प्रयोग भएको बा २ च ९४६३ नम्बरकाे गाडीको अघिल्लो भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार करिब १५ दिनअघि बाम गठबन्धनको प्रचारका लागि गोरखा आएको काठमाडौं–१५ नयाँबजार बस्ने टाँसी शेर्पाको गाडीलाई लक्षित गरेर बम विष्फोट गराईएको छ ।
बिहीबार गोरखा नगरपालिका स्थित आज १२ किलो चोकबाट सिर्दी खोलामा उत्तः गाडी धुन लाने क्रममा विष्फोट भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण