नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा पुनः महावीर पुन
शनिबार, २२ माघ २०७८, १२ : ४५
नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा पुनः डा. महावीर पुन नियुक्त भएका छन् । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुन नियुक्त भएका थिए । उनीसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उनलाई पुनः एम्बेस्डर नियुक्त गरिएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. पुनबीच उक्त ब्राण्ड एम्बेस्डर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त कार्यक्रममा एम्बेस्डरमा नियुक्त भएका डा. पुनले नेपाल बैंक जस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थाको ब्राण्ड एम्बेस्डरको रुपमा पुन नियुक्त हुन पाएकोमा खुशी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण