बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

न दम्भ न तडकभडक : शालीन शैलीमा चुनावी प्रचार गरिरहेका ५ उम्मेदवार

काठमाडौँ । ‘मलाई मन पराउनेले भोट दिनुहोला । मन नपराउनेले जसलाई मनपर्छ उसैलाई भोट दिनुहोला । तर भ्रष्ट, लोभी, पापी र पैसा बाँड्नेहरूलाई भोट नदिनुहोला ।’ यो अभिव्यक्ति निवर्तमान शिक्षा,...