ठमेलमा नेपाली आर्ट चित्रकला प्रदर्शनी, तस्बिरमा हेरौं
ठमेलस्थित काठमाडौ गेष्ट हाउस परिसर भित्र रहेको म्युजियम अफ नेपाली आर्टले चित्रकला प्रदर्शन गरेको छ । फेबु्रअरी ६ बाट सुरु भई १९ सम्म चल्ने सो एकल चित्रकला प्रदर्शनीमा चित्रकार समुन्द्रमान श्रेष्ठले बनाएका चित्रहरुको प्रदर्शनी गरिएको छ । धार्मिक र सांस्कृतिक परिवेशमा आधारित रहेर निर्माण गरिएका सो चित्रकला प्रदर्शनीमा श्रेष्ठले आफ्नो करियरको सुरुवातदेखि निर्माण गरेका चित्रकला प्रस्तुत गरिएको छ ।

आफनो कलालाई यसरी प्रस्तुत गर्न पाउँदा आफु निकै खुशी भएको श्रेष्ठले बताए । उनका अनुसार सन् २०२० फेब्रुअरीमा म्युजियमको परिकल्पना गरिएको थियो । सोही म्युजियममा उनको चित्रकला प्रदर्शनी गरिएको छ ।
‘नेपाली परम्परालाई जीवन्त रुप दिन यो संग्राहलयको स्थापना गरिएको थियो तर कोभिड १९ पछिको लकडाउनको प्रभावबाट भने यो पनि अछुतो रहन सकेन । हामीले चित्रको महत्वलाई ध्यानमा राखेर पुराना चित्रहरुलाई पनि पुन दोहोर्याएर संग्रहालयमा राख्ने गरेका छौं र पछि समयअनुसार सम्बन्धित संस्था र चित्रकारहरुलाई नै फिर्ता गर्ने गरेका छौं’ मोनाक (म्युजियम अफ नेपाली आर्ट) कि मेनेनजर जेनिशा मर्हजनले भनिन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण