साहित्यकार तारानाथ शर्मा अब सम्झनामा मात्रै, पशुपति आर्यघाटमा अन्त्येष्टि (फोटोफिचर)
मङ्गलबार, ०३ फागुन २०७८, १५ : १४
साहित्यकार तथा समालोचक तारानाथ शर्मा (ताना शर्मा) को निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाबहिलमा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्तिम अन्त्येष्टि गरिएको छ । उनप्रति श्रद्धाञ्जली अर्पण गर्न साहित्यअनुरागीका साथै शुभेच्छुकहरु आर्यघाट पुगेका थिए ।

१९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए ।

झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उनका श्रीमती र दुई छोरा छन् ।
तस्बिरहरु















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण