महोत्तरीमा परेन बन्दको प्रभाव (फोटो फिचर)
बुधबार, ०४ फागुन २०७८, ०९ : ३१
६ दल र दुई मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको असर महोत्तरीमा परेको छैन । पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । शैक्षिक संस्था भने बन्द छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण