धरान–भेडेटार सडकमा दुईवटा झोलामा मानव शरीरको अंग फेला
बिहीबार, ०५ फागुन २०७८, ११ : २५
धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोला र प्लाष्टिकमा मानिसको अंग भेटिएको छ । जेब्रा झोलामा टाउको र खुट्टा तथा प्लाष्टिकको झोलामा शरीरको अरु अंग भेटिएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए ।
आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएको स्थानीयले जेब्रा झोलामा खुट्टा र टाउको देखेर प्रहरीलाई खबर गरेका थिए । शव पुरुषको भएको खुलेको छ । घटनास्थलमा गएर ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर सहितको टोलीले अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण