माओवादीको भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरु)
सोमबार, ०९ फागुन २०७८, १९ : ३९
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला दहन गरेको छ । एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार प्रहरी धरपकडको विरोध गर्दै सोमबार विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
राजधानीको माइतीघर क्षेत्रमा भेला भएका उनीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण