युक्रेनमाथिको अतिक्रमण बन्द गर्न माग गर्दै शान्ति समाजले बुझायो रसियन दूतावासमा ज्ञापनपत्र (फोटोफिचर)
बुधबार, ११ फागुन २०७८, १३ : ५७
मानवअधिकार तथा शान्ति समाजले युक्रेन माथिको अतिक्रमण बन्द गर्न माग गर्दै रसियन राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ ।
समाजका महासचिव पत्र गोबिन्द खनालले रसियन दूतावासका प्रसास्निक अधिकृत कुसल खनाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउनुअघि शान्ति समाजले दूतावास अगाडि रुसी कदमको विरोध गर्दै प्रदर्शन समेत गरेको थियो ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण