आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेससँगको बैठक छोडेर ओली पोखरामा

शुक्रबार, १३ फागुन २०७८, १२ : ५२
शुक्रबार, १३ फागुन २०७८

एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् ।  पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका  एमालेका नेताले स्वागत गरेका छन् । 

बिहीबार नेताहरुबीच शुक्रबार काँग्रेससित नयाँ समीकरणका लागि छलफल हुने बताइएपनि उक्त छलफल छोडेर ओली पोखरा आएका हुन् । ओली आजै काठमाडौँ फर्किने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप