विदेशी मुद्रासहित नेपाली नागरिक पक्राउ
बुधबार, १८ फागुन २०७८, १७ : ४३
प्रहरीले विदेशी मुद्रासहित नेपाली नागरिकलाई पक्राउ गरेको छ । सिंगापुर हुँदै जापान जान लागेका स्याङ्जाका राज भट्टराईलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनको साथबाट जापानी ऐन १५ लाख ९० हजार पनि बरामद गरिएको छ । उनले उक्त रुपैयाँ अवैध रुपमा नेपालबाट जापान लगिरहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण