ट्याक्टरको ठक्करबाट बबिताको मृत्यु
मङ्गलबार, ०५ मङ्सिर २०७४, ०९ : ५७
कपिलवस्तु - ट्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साईकलमा सवार एक युवतीको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका वडा नं.–२ तौलीहवा वैङकरोड नजिक तौलिहवाबाट भैरहवा जाँदै गरेको लु.३ त २१४५ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिँदा स्थानयी १८ बर्षकी बबिता गुप्ताको मृत्यु भएको हो ।
ठक्करबाट गभिर घाईते भएकी गुप्ताको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रह्लाद अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण