विदेशी मुद्रासहित दुई महिला पक्राउ
आइतबार, ०६ चैत २०७८, १६ : ३८
प्रहरीले विदेशी मुद्रासहित दुई महिलालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलमा चेकजाँच क्रममा उनीहरुसँग विदेशी मुद्रा फेला परेकाले कारबाही गरिएको हो ।
प्रहरीका अनुसार नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी काठमाडौंकी ५६ वर्षीय सहनशीला बज्रचार्य शाक्य र कतार एयरलाइन्सको उडानबाट दोहा जान लागेकी गोरखाकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेकी छन् । शाक्यले युरो, क्यानडियन, ओमानी, साउदी रियाल र श्रेष्ठले अष्ट्रेलियन र अमेरिकी डलर अवैध रुपमा लुकाई लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण