बाँकेमा एक युवक मृत फेला
बिहीबार, १० चैत २०७८, २० : ४७
बाँकेमा एक युवक मृत फेला परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० एयरपोर्ट नजिकै गहुँबारीमा नाम थर ठेगाना खुल्न नसकेका अन्दाजी २७ वर्षीय युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।
कुनै परिवारको सोही उमेरको आफन्तजन हराएको भए सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण