माधव नेपालले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्ने
शुक्रबार, ११ चैत २०७८, १४ : ३४

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिवार गुल्मी जाने भएका छन् । सदरमुकाम तम्घासमा आयोजना हुने जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न अध्यक्ष नेपाल गुल्मी जाने भएका हुन् ।
सो पार्टीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारीकाअनुसार नेता नेपालसँगै सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि गुल्मी आउने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राति मुसा समाउने, बिहान पूजापाठ गर्ने अभिनय राजनीतिमा सुरु भयो’
-
कलाकारलाई प्रधानमन्त्रीकाे प्रश्न : दार्जलिङको रेलमा गीत बनाउनुहुन्छ, जनकपुरको किन नदेखेको ?
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’